साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिक भएको छ । बिहिबार आयोजित एक कार्यक्रममा सांगीतिक एल्बममा चर्चित गायक-गायिकाहरूका स्वरमा सुसज्जित दर्शक एवं स्रोताहरूबाट धेरै मन पराइएका सुपर हिट गीत समेत रहेको मेलिना राईको स्वरमा रहेको ‘म भन्दा-३’अर्थात आँसु झारी पुच्छी दिने बोलको गीतका साथै सुरेन्द्र महर्जन, राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, बिज्ञान लामा लगायतका स्वर रहेको छ ।
कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमरू को सताइसौं कृति एल्बम ‘दर्पण’ एक समारोहका बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको हो ।
ओएस नेपालको तर्फबाट विबेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त एल्बममा एप्स टि. भि. नेपाल अफिसिएल मिडिया पाट्नर रहेको छ भने सह-मिडिया पाट्नर गोर्खा लाइभ डट कम रहेछ ।
कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन अमरको कृति माथि म्युजिक डायरीका प्रधान सम्पादक पत्रकार तुलसी गिरी, एप्स टि. भी. नेपालका प्रवन्ध निर्देशक राजु श्रेष्ठ, भिडियो निर्देशक तथा चलचित्र निर्देशक रोशन कुमार, ए.बि.सि. टेलिभिजनका पत्रकार कविर बुढा, वरिष्ठ पत्रकार पाशङ्ग तामाङबाट आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
एल्बमभित्र रहेको गीतहरूको संगीत र एरेन्जरमा राम कार्की, पुष्कर सुनुवारको रहेकोे छ भने कार्यक्रम संचालन गोर्खा लाइभ डट कमका सम्पादक दिपक गुरुङले गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस