अन्तर्राष्ट्रिय जलरङ्ग समाज (आईडब्लूएस) नेपालले दुई हप्ते प्रत्यक्ष चित्रकला प्रर्दशनी शुरु गरेको छ ।१६ गतेबाट शुरु भएको प्रर्दशनी लकडाउनलाई ध्यानमा राखी आईडब्लूएस नेपालले ‘स्टे होम स्टे सेफ एन्ड पेन्ट’ नारा लिएर फेसबुकमार्फत कला प्रर्दशनीको शुरुवात गरेको हो । १४ दिनसम्म हुने प्रर्दशनीमा १४ जना कलाकारको कला प्रत्यक्ष हेर्न सकिनेछ ।
हरेक दिन साँझको ५ बजे जलरङ्ग समाजको फेसबुक पेजमार्फत लाइभ प्रशारण भैरहेको छ । दिग्गज कलाकार डि राम पाल्पालीबाट सुरु भएको प्रर्दशनीमा पुराना र नयाँ कलाकारहरुले आ आफनो कला प्रस्तुत गर्नेछन् । एकदिन सिनियर र एकदिन जुनियर गरि कलाकारहरुलाई स्थान दिएको छ ।
सिनियर आर्टिस्ट जीवन राजोपाध्य, डि राम पाल्पाली, आ के पौडयाल, युवा कलाकार भिम श्रेष्ठले आफनो कला प्रर्दशन गरीसकेका छन् । त्यसैंगरी केशव खनाल, महेन्द्र राई, रोशन बिके र गोपाल दराई लगायतले लाइभ आएर आफ्नो कला क्यानभासमा उतार्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस