काठमाडौँ- किरण गजमेरले नेपाली गायन रियालिटी सो भ्वाइस अफ नेपालको तेस्रो संस्करणको उपाधि हात पारेका छन् ।
न्य ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै शनिबार राति सम्पन्न कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा अकिरणले यो उपाधि उचालेका हुन् ।
कार्यक्रमको फाइनलमा उनीसँगै तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङ पुगेका थिए ।
उपाधिसँगै किरणले २५ लाख रुपैयाँसमेत जितेका छन् । उनी गायक प्रमोद खरेलको टिममा थिए ।
यसअघि भ्वाइस अफ नेपालको पहिलो सिजनको उपाधि पनि प्रमोदकै टिमका सिडी विजय अधिकारीले जितेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस