काठमाडौं-अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन् । केकीले व्यबसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् ।
रोहित र केकीले बिहिबार दिउँसो काठमाडौंको एक होटलमा दुबै तर्फका परिवारका सदस्यबीच हिन्दु परम्पार अनुसार विवाह सम्पन्न गरेका हुन् । श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह–संस्थापक तथा सीइओ हुन् ।
केही समय अघि भेटघाट भएका केकी र रोहित पछिल्लो समय प्रेम सम्बन्धमा थिए । केकीले यो कुरालाई गोप्या राखेकी थिईन् । तथापि उनले विवाह गर्ने भन्ने चर्चा केही दिन यताबाट चल्दै आए पनि दुलाहासँग केकीको मेहेन्दी समारोहको फोटो बुधबार बेलुका सार्वजनिक भएको थियो ।
बिहिबार विवाह सम्पन्न भएपछि उनले विवाहका केही तस्बिरहरु सार्वजनिक गर्दै आफु र रोहितले नयाँ जीवनको थालनी गरेको बताएकी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस