काठमाडौं।चर्चित गायिका कला राईको कला एल्बममा समेटिएको “पहिलो भेटमैं मन हाम्रो साटियो ” बोलको गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित निक्कैं मिठो पूर्वेली भाकामा रहेको यो गीतको शब्द टिका चाम्लिङको रहेछ भने संगीत पारस मुकारुङले गरेका हुन् । काठमाडौंको तारेभिर र गाम्चा वरिपरि छायाँकन भएको गीतमा स्विटी सुवाङ र जेकको अभिनय छ ।
अ मोमेन्ट प्रेजेन्टेसनको अफिसियल यूटुब च्यानलबाट रिलिज भएको हो । भिडियो निर्देशन र सम्पादन अरेन लिम्बूले गरेका हुन् । पुर्व जग्गा कारोबारको लगानिमा लाईट क्यामेरा अ मोमेन्ट्स समूहले गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस