सोल- सुदुर पश्चिम समाज कोरियाले जनवरी २८ तारिकका दिन आफ्नो एघारौं बार्षिक साधारणसभा तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । बिगत लामो समय देखि कोरिया को समाजिक इतिहासमा निकै जिम्मेवारी र नुमुनात्मक बन्न सफल कोरिया को सुदुरपस्चिमेलिहरुको एक मात्र साझा सस्था सु प समाज कोरियाले कोरियनहरुको महान चाड तथा प्रबासी मजदुरहरुको लामो बिदालाइ मध्यनजर गरेर उक्त मितिमा बार्सिक साधारणसभा गर्न लागेको हो |
उक्त दिन आफ्नो बार्सिक साधारण सभा तथा भेटघाट कार्यक्रम सङ्सङ्गै सु प बासिको कला, सस्कृती,रिति रिवाज तथा रहन सहन झल्काउने खाल्का बिबिध कार्यक्रम को सङ सङ्गै सु. प को पहिचान बोकेको डेउडा प्रतियोगिता गरिने भएकोले सम्पुर्ण डेउडियाहरुलाई आफ्नो टिम समय मा नै दर्ता गराई दिनु हुन सस्था का महासचिब सन्तोस सुबर्णकारले जानकारी तथा अनुरोध गर्नु भयको छ।
बिगत एघार बर्ष देखि निरन्तर नेपाल र नेपाली को समस्या गम्भीरतापुर्बक रुपमा लागि रहेको एक मात्र समाजिक सस्था सु प समाज आफ्नो दसौ कार्येकाल पनि पुर्ण रुप मा सफल भएको र अहिले सम्म समाजलाइ पुर्ण रुपमा सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण नेपाली संघ सस्था नेपाली दाजु भाइ लगएत सु प बासी दाजु भाइ लाई हार्दिक धन्यवाद तथा नमन गर्दै आउदो एघारौं साधारणसभा लाई पनि भब्य अनि सभ्य बनाइ सफल पारी दिनु हुन र समय को अभाब ले गर्दा यसै सूचना लाई आधार मानी आफ्नो गरिमामय उपस्थितिको लागि समाजका अध्यक्ष धर्म राज जोशिले हार्दिक अनुरोध गरेका छन |
कोरिया मा काम गरि रहेका तथा विभिन्न पेसा ब्यबसाय मा आबद्ध सु प समाज प्रति आस्था राख्ने नेपाली हरुको सबै समस्या लाई ध्यानमा राखी सु प समाज ले आफ्नो बार्षिक साधारणसभा नेपाली हरुको बाक्लो बाहुल्लेता भएको सहर आन्सानमा राख्ने निर्णय गरेको छ सोही अनुरुप कोरियानहरुको माहान पर्व सलनालको दोस्रोदिन अर्थात जनवरी सु प समाज कोरिया को एघारौं बार्सिक साधारण सभा जनवरी २८ मा निम्न मिति समय र स्थानमा आफ्नो गरिमामय उपस्थिति जनाइ दिनु हुन संस्थाले अनुरोध गरेको छ |
स्थान :- 안산 왜국인 주민센터
경기도 안산시 단원구 원곡동 785
समय:12बजे बिहाना
मिति :- 2016-01-28
सम्पर्क :-
धर्म राज जोशी 01027046649
सन्तोस सुबर्नाकार 01059411744
अग्नि कोइराला 01047983396
सुरेन्द्र भण्डारी 01087010910
खगेन्द्र पनेरु 01044886558
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस