सोल – शेर्पा संघ दक्षिण कोरिया द्वारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपालीहरुको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम को प्रचार प्रशार तिब्र परेको छ।
शेर्पा संघद्वारा बिभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रम मार्फत प्रोमो पोस्टर सार्वजनिक गरेको छ। साथै बिगतको भन्दा यस पटक शेर्पा संघले कार्यक्रम भब्य सफल बनाउन स्थान देखि लिएर हरेक कुरा को ब्यावस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गर्ने शेर्पा संघको अध्यक्ष सेर साङबो शेर्पाले बताए। कार्यक्रम लाई भब्य सफल बनाउन नेपालबाट नव चर्चित गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउने भएका छन्।
कलकारहरु आवश्यक पर्ने कागज पत्र सबै तयार भई सकेको आयोजक कमिटिले बताउनु भयो कार्यक्रम मा लोशार को शुभ कामना आदान प्रदान गर्नु को साथै कोरियामा रहेका नेपाली दाजु भाई दिदी बहिनीहरुको तनाब थकान कम गर्न मोनोरंजन गरि खुशियाली साटा साटा होश भन्ने हेतुले गायक लक्पा शेर्पा र स्थानीय कलाकारहरूको बेजोड प्रश्तुतीका साथै डी जे सेसन हुने भए को छ। कार्यक्रममा बिभिन्न कोरियन परिकार र पिय पदार्थको समेत ब्यवस्था रहेको सेर साङबोले जानकारी दिए । कार्यक्रम सौलको छुंगक याक मा जनवरी २८ तारिक साँझ ६ बजे देखि बिहान ६ बजे सम्म हुने आयोजक कमिटिले जनाएको छ |
जनवरी २८ तारीको दिन हुने उक्त ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम मा अन लाइन मिडिया कर्मी ४ दर्जन भन्दा बडी जातीय क्षेत्रीय नेपाली भाषी संघ संस्था हरु को प्रमुख, विशेष,आथित्य मा कार्यक्रम सञ्चालन हुने भए को ले कोरिया मा रहेका नेपाली दाजू भाई तथा दीदी बहिनी हरु को पनी उत्शाहजनक सहभागी हुने सेर साङबोले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस