सोल-कोरियामा एक नेपालीको मृत्यु भएको छ | बिगत २४ बर्षदेखि दक्षिण कोरिया बस्दै आएका दाङ्गका दिल घर्ती मगरको बिहीबार मृत्यु भएको हो |
ब्यबसायी लक्ष्मी लामा गुरुङ्गका अनुसार तीन हप्ता अघि नेपाल फर्कन लागेका बेला स्वस्थ्यमा समस्या देखिएपछि घर्तीलाई इन्छन बिमान स्थलबाट फर्काएर सोल नेसनल हास्पिटलमा उपचार गराइएको थियो |
अवैधानिक रुपमा रहेका घर्तीको उपचार कै क्रममा हिजो मृत्यु भएको हो | घर्तिमगरको उपचार खर्चमा लागेको दुइ करोड २० लाख वन अस्पताललाई तिर्न बाकी रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस