टोकियो – जोन लामाअध्ययनका लागि जापान आएका एक नेपाली युवाले सोमवार झुण्डिएर आत्महत्या गरेका छन् ।
काठमाण्डौ पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा वस्ने ३२ वर्षिय जोन लामाले हाल वस्दै आएको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन। सोमवार साँझ जापान समय ६ बजे झुण्डिएको अवस्थामा फेला परेका लामालाई तत्काल अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।
घटना लगत्तै अस्पताल पुगेका एनआरएनए जापानका उपाध्यक्ष टासी लामाका अनुसार जापान प्रहरीले उनको मृत्यु भएको पुष्टि गरेपनि यो समाचार तयार पार्दासम्म लासको पोस्टमार्टम रिपोर्ट भने आएको छैन।
दुई वर्ष अघि मात्र जापान आएका लामाको आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस