सोल-नयाँ शक्ति पार्टीले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नको लागी हस्ताक्षर अभियान शुरु गरे लगतै कोरियाबाट पनि अनलाइन हस्ताक्षरको व्यवस्था गरिएको छ |
पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले अनलाईन मार्फत संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नको लागी अनलाईन मार्फत हस्ताक्षर अभियान शुरु गरेको हो |
महंगी, कालोबजारी,भ्रष्टाचार,बेथिती तथा अविकसितताको कारण अस्थिर सरकार रहेकोले अब प्रत्यक्ष निवााचित कार्यकारीको व्यवस्था गर्न ढिला गर्न नहुने र आफनो देशको कार्यकारीलाई जनताले प्रत्यक्ष रुपमा मत दिएर ५ बर्षको लागी काम गर्न दिने हो भने धेरै बेथितिको समाधान हुने अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको ठहर छ ।
संविधान संसोधनको कुरा उठिरहदा यस्तो महत्वपुर्ण तथा अत्यावश्यक मुद्दालाई पनि संसोधनको बिषय बनाउनको लागी दवाब सिर्जना गर्न पनि यो हस्ताक्षर अभियान थालिएको नयाँ शक्ति कोरियाका अध्यक्ष रमेश उप्रेतिले बताए ।
जनताको अधिकार स्थापना गर्न नेपालमा स्थायित्व शान्ति र सम्बृद्धीका लागी यो हस्ताक्षर संकलन अभियानमा सहभागी भएर आफनो मत दिन पनि अन्तर्राष्ट्रिय नेपाली समालले सबैमा आव्हान गरेको छ ।
आफनो मत दिन तल दिइएको लिंक खोली स्क्रोल गर्ने र शेयर दिस पोटिसन वा स्टार्ट दिस पोटिसन क्लिक गरी विवरण भरी साईन इन गरिदिनुहुन समेत संसार भर रहनुभएका सबैमा कोरियाले अनुरोध गरेकोछ।
हस्ताक्षर निम्न लिंकमा गएर गर्न सकिन्छ
https://www.change.org/p/parliament-of-nepal-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%BF%E0%A4%A4-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A4%BE%E0%A4%97%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%B9%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%B0-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%A8-
directlyelectdexecutiveinnepal?source_location=minibar
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस