कृष्ण प्रसाद बस्याल
सोल
इ पी एस भिषामा कोरिया आई काम संगै फुर्सदको समयमा भाषा पढेर भाषा दक्षता हासिल गर्ने कामदारको संख्या बढेको छ |
कोरियन सरकारले कोरियामा आएका कामदारले अरु भिसा आबेदन दिन भाषा दक्षता अनिबार्य गरेपछि यसको संख्या उल्लेख्य रुपमा बढेको हो |
इ पी एस बाट आएका कामदारको इ -९ भिसा हुन्छ र इ -७ भिषा लगायत अन्य भिसा पाउन भासा दक्षता तोकिदिएपछि यसमा सहभागी हुनेको संख्या ह्वातै बढेको कोरियामा रहेका भाषा प्रशिक्षक तथा छनान चर्चका नेपालि अगुवा रमेश विडारीले बताउनुभयो |
हुनत नेपालमा सबै कामदार इ पी एस टोपीक भाषा पास गरेर हुन्छन र त्यो परिक्षा काम गर्ने कार्य क्षेत्र प्रति लक्षित गरिएको हुन्छ र नेपालमा दिने भाषा परिक्षा र कोरियामा दिईने भाषा परिक्षामा ठुलो अन्तर भएको विडारिको भनाई छ | विदेशीले भिषा बदल्न विश्वविधालय अध्ययन गर्न लगायतका अन्य प्रक्रिया अगाडि बढाउनकोरियामा टोपीक परिक्षा दिनुपर्ने कोरियन सरकारले व्यवस्था गरेको छ |
फुर्सदको समयमा समयको सदुपयोग र अरु भिसा बदल्न पनि सहयोग हुने कारणले आफुले निरन्तर भासा पढ्ने गरेको हालै सम्पन भएको टोपीक परिक्षामा चौथो तह पास गर्नु भएका नेपालि कामदार चित्र कुमार बस्नेतले बताउनुभयो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस