सोल – ”संगठित समुह नै परदेशको सहारा हो” भन्ने भावनाले कास्की परिवार दक्षिण कोरियाले भेटघाट अन्तर्क्रिया तथा चियापान कार्यक्रम गर्ने भएको छ। कोरियाको नंया बर्ष सलनालको बिदाको शुभ अवसर पारेर फेब्रुअरी १५ तारिख साझ ५ बजेदेखि कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त दिन कोरियामा रहनु हुने सम्पूर्ण कास्केली दाजु भाई तथा दिदीबहिनीहरुसंग परिचयात्मक भेटघाट सहित विविध बिषयमा छलफल तर्था अन्तरक्रिया हुनेछ ।
सो अवसरमा कोरियामा विभिन्न संस्थामा आवद्ध हुनुभएका पदाधिकारीहरु, व्यावसायी, बुद्धीजिवी, पत्रकार, खेलाडी ,विद्यार्थी लगायत सम्पूर्ण कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थिति भई दिनुहुन कास्की परिवारले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम हुने स्थान: दोङ्गदेमुन हानुल खोङ्गवन (भटिका होटेल नजिक )
मिति: २०१८ फेब्रुअरी १५ तारिख
समय: साझ ५ बजे देखि
सम्पर्क : दिल जलारी पासा
(010-64636080)
अमृत प्रसाद बास्तोला
(010- 29468611)
हरि शंकर भन्डारी
010-64426132
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस