काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी एकजना कर्मचारीलाई तोकेर आफ्नो कामको सुरुवात गरेका छन् । नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको भनेर गुनासो आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दूतावासका कर्मचारी पुष्कल लामालाई दिएको उनले जनाएका छन् ।
राजदूत ढकालका अनुसार दूतावासको फोनमा कार्यालय खुलेको दिन बिहान १० देखि ५ बजेसम्म सम्पर्क गरेर गुनासो गर्न वा दूतावासले प्रदान गर्ने विभिन्न सेवा सुविधाबारेमा सोधपुछ गर्न सकिनेछ । उनले त्यसका लागि उनले सम्पर्क नम्बर पनि तोकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस