कुवेत-एनआरएनए कुवेतलगायत कुवेतको नेपाली समुदायले शुक्रबार कुवेतका लागि नवनियुक्त राजदूत दुर्गाप्रसाद भण्डारीको स्वागत गरेका छन् ।
कुवेतको फरवानियास्थित चेफ नौशद रेष्टुरेँटमा आयोजित स्वागत कार्यक्रममा राजदुत भण्डारीले स्वागत समारोहलाई सम्बोधन गर्दै कुवेतमा रहेका श्रमिक नेपालीहरूलाई प्रवासको बसाइको क्रममा आउने जस्तोसुकै समस्यालाई पनि समाधान गर्न आफू लाग्ने र सम्पूर्ण कुवेतवासी नेपालीहरूको आफूलाई सहयोगको खाँचो रहेको बताए ।
स्वागत कार्यक्रममा राजदूत भण्डारी र उनकी धर्मपत्नीलाई आयोजक एनआरएनए कुवेतलगायत कुवेतमा क्रियाशील नेपाली सँघसंस्था पत्रकार, बुद्धिजीवी, समाजसेवी, कलाकारहरूले पुष्पगुच्छा र दोसल्ला ओढाई स्वागत गरिएको थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस