सोल-कोरियामा एक नेपाली मृत अवस्थामा भेटीएका छन । रोजगार अनुमति प्रणालीबाट ७ बर्ष ६ महिना अघि रोजगार गर्न यहा आएका अर्धखांची सन्धीखर्क नगरपालिका १ का मधुसुदन श्रेष्ठ आफ्नै कोठामा मृत भेटीएको स्थानीय नेपाली सन्चार माध्यमले जनाएका छन ।
राजधानी सोलदेखि १ सय ४० किमीको दुरीमा रहेको शहर छुङछङबुक्दो छङजुसीको हुङदककु स्थित एक कम्पनीमा कार्यरत श्रेष्ठ हिजो राती सहकर्मीहरुसंगै खाना खाएर सुतेका थिए ।
विहान काममा जाने समय सम्म पनि नआएर पछि कोठामा जादां मृत अवस्थामा देखेपछि प्रहरीलाई रिपोर्ट गरि प्रहरीले मृतकको लाशलाई स्थानिय अस्पतालमा लगेर राखेको कम्पनीमा संगै काम गर्ने सहकर्मीले टेलिफोन मार्फत जानकारी गरेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस