सोल-रोजगार अनुमति प्रणाली (ईपीएस ) मार्फत रोजगार गर्न दक्षिण कोरिया गएका एक नेपाली कामदारको मृत्यु भएको छ |
ओखलढुंगा मानेभञ्ज्याङ गाउपालिका -६ हिलेपानीका २४ बर्षीय बिमान राईको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो |
छाल्लानाम्दो ख्वान्ग्जुमा रहेको एक कम्पनीमा काम गर्दै आएका राई गत १८ तारिक औद्योगीक दुर्घटनामा परेका थिए |
औद्योगीक दुर्घटनापछि राईलाई छोसन विश्वविध्यालयको असपतालमा उपचार भैरहेको थियो |
दुर्घटनापछि राईको बुबा र दाईलाई कोरिया बोलाइएको छ |
घटनाको जानकारी सोलस्थित नेपाली राजदूताबासले पुस्टि गरेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस