सोल-इपिएस मार्फत रोजगार गर्न कोरिया आएका एक नेपालीको मृत्यु भएको छ |
४ बर्ष अघि यहाँ आएका इलाम साखेजुङका टुकेन लिङ्दम लिम्बूको उपचारका क्रममा मृत्यु भएको सोल स्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले जनाए |
कोरियाको योङ्गिनमा कार्यरत लिम्बुको उपचारको क्रममा आतबार मृत्यु भएको हो ।
मृतक लिम्बु सुरुदेखि नै मुटुको समस्याले पीडित रहेको उनीसँगै काम गर्ने सहकर्मीले बताएका छन् । लिम्बुको उपचारकै क्रममा मृत्यु भएको हो ।
लिम्बुको शव योङ्गिनकै एक स्थानीय अस्पतालमा रहेको छ । आइतबार बिदाको दिन परेकाले आज घट्नास्थल जाँदै गरिएको सहचारी बाँस्तोलाले बताए । अस्पलसँग समन्वय गरेर लिम्बुको शव नेपाल पठाइने सोलस्थित नेपाली दूतावासले
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस