सोल-गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको अध्यक्ष पदमा पुराना ब्यबसायी बुद्धि गुरुङले उम्मेदवारी दिने भएका छन् | विभिन्न पदको लागि उम्मेदवारी घोषणा गर्ने चलिरहेका बेला गुरुङले अध्यक्ष पदका लागि उम्मेदवार हुने घोषणा गरेका हुन् |
चारवटा मुद्धा लिएर अध्यक्ष पदका लागि प्रत्यासी बन्न लागेका गुरुङ राम्रो छवि भएको पुराना समाजसेवी हुन् |
बिगत २८ बर्ष देखि कोरियालाई आफ्नो कर्मथलो बनाएका उनी एक सफल ब्यवसायी हुन,कोरियाको विभिन्न शहरमा उनले रेस्टुरेन्ट ब्यवसाय गर्दै आएका छ्न।
ब्यवसाय सङसङ्गै सामाजिक क्षेत्रमा समेत उनको ठुलो योगदान रहिआएको छ। एनआरएनए कोरियाको अभियन्ताको रुपमा परिचित उनी तमु धि दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष ,रोटरी क्लबका बरिस्ठ उपाध्यक्ष , एसिया कल्चर ग्रुपका कार्यसमिती सदस्य भएर काम गरिसकेका छ्न भने हाल रेस्टुरेन्ट ब्यवसायीका अध्यक्ष समेत हुन।
गुरुङका मुख्य ४ एजेन्डा
१) कोरियामा विभिन्न पेशामा आवद्ध नेपालीहरु माझ एनआरएन कोरिया संस्थाप्रति अपनत्व बोध गराउन,
२) मजदुरमैत्री एनआरएन बनाउन,
३) दूतावास सङ्ग सहकार्य गरि वैदेशिक लगानी नेपाल भित्र्याउन,
४) कोरियामा रहेका सामाजिक , जातिय , राजनितिक ,क्षेत्रीय सस्था सङ्ग सहकार्य र समन्वय गर्ने |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस