काठमाडौँ : गैरआवासीय नेपाली संघको आगामी (२०१९-०२१)कार्यकालका लागी ब्यबसायी, समाजसेवी तथा कतारबाट मानार्थ सदस्य नरेन्द्र भाटले उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको कार्यसमिति सदस्य हुदै महासचिव देखी अध्यक्ष तथा गल्फ संयोजकको नेतृत्व समेत प्रदान गरेका भाट आइसीसी सल्लाहकार हुदै हाल मानर्थ सदस्य समेत रहेका छन् ।
एनआरएनएको अभियानमा मध्यपुर्ब बाट महत्त्वपूर्ण भुमिका निर्वाह गरेका भाट बिगतमा पनि उपाध्यक्षको उम्मेद्बारी दिएता पनि जिम्मेवारीमा पुग्न सकेका थिएनन् । यस पटक भने सबैको साथ र समर्थन अपिल सहित आफू एनआरएनएको अभियान लाई निरन्तर दिदै उम्मेद्बारी दिन लागेको बताए । उनले वैदेशिक रोजगारी लाई मर्यादित र ब्यबस्थित बनाउन विशेषत श्रमिक मजदुरहरुको हितमा समस्या पहिचान गरि समाधान गर्न नेपाल सरकार सग पहल गर्ने भन्दै शुरूवाती अवस्थामा निकै तातेको मुद्दा १८३ दिन पुगेका लाई एनआरएनए मान्नु पर्ने भनिरहदा कानुनी अड्चन देखाउदै ठोस छलफल नै नभई ओझेलमा पारिएको हुदा आफू नेतृत्वमा जादा उक्त एजेन्डा प्रमुख रूपमा अगाडी बढाउने बताए ।
उनले वैदेशिक रोजगारी बाट फर्किसकेका नेपालीहरु लाई स्वदेशमा नै स्वरोजगार बनाउन विशेष योजना सहित कार्ययोजना बनाउने र सिकेको सीप र क्षमता लाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने हुदा नेपाल सरकार सग समन्वय गरेर परियोजना बनाउन लागी पर्ने बताए । गैरआसीय नेपाली संघको नबौ विश्व सम्मेलन आउदो महिनाको अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौ हायत होटेलमा हुदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस