काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेले एनआरएनएको निर्वाचनमा राजनीति हावी भएको बताउँदै यो राम्रो नभएको बताएका छन् ।
राजधानीमा सुरु हुन लागेको नवौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा घलेले एनआरएनए जस्तो संस्थामा राजनीति प्रवेश हुनु रामो नभएको बताए ।
नयाँ कार्यसमिति चयनका लागि यतीबेला अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्य उम्मेदवार बनेका छन् ।
पन्तलाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको छ भने आचार्यलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । पछिल्लो समय अध्यक्ष पदका लागि यसरी राजनीतिक कित्ताकाँट भएकोमा घलेले असन्तुष्टि व्यक्त गरे ।
समय अझै बाँकी रहेकाले सकेसम्म सबैलाई मिलाएर सहमति मै जान उनले सुझाव दिए ।
राजनीति हावी हुनुका साथै पछिल्लो समय सेकेन्ड जेनेरेसनलाई एनआरएनएमा कनेक्ट गर्न नसकिएको प्रति पनि घले चिन्तित देखिए ।
उनले भने, ‘हामीलाई नेपालको माया लाग्छ त्यसैले पनि यो संस्थामा छौं, यो संस्थाले हामीलाई एक अर्कासँग बाँधी राख्छ तर अहिले दोस्रो पुस्तालाई हामी आफूहरु जस्तै यस संस्थामा केनेक्ट गर्न सकेका छैनौं ।’
उनले दोस्रो पुस्तालाई पनि यसमा कनेन्ट गराउनु अहिलेको चूनौती भएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस