काठमाण्डौं – हिजाे साँझ अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको मतदान स्थगित भएको छ । विद्युतीय (इलोक्टोनिक) मतदान सुरु भएको केही समयमै प्राविधिक समस्या आएपछि स्थगित मतदान आज बिहीबार ८ः३० बजेबाट सुरू हुने बताइएकाे छ। विहान १० बजेदेखि गर्ने भनिएकाे मतदान डेढघन्टा अघि सारिएकाे निर्वाचन समितिले जनाएकाे छ। मतदान विद्युतीय प्रविधिकाे नहुने भएकाे छ।
हिजाे साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको थियो । तर भोटिङ मेसिनमा समस्या आएपछि मतदाता आक्रोशित भएका छन् । उनीहरुले चर्को विरोध गर्दै नाराबाजी समेत गरेका छन् ।
एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् ।
एनआरएनएको ९ औं विश्व सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एनआरएनएको ४२ पदका लागि मतदान हुन लागेकाे हाे । सम्मेलनमा विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस