सोल-बिदेशी भूमिमा क्रियाशील कलाकारहरूको संगठन नेपाल ललितकला मन्च दक्षिण कोरियाले नेपालीहरूको महान पर्ब दीपावलीको पावन अबसरमा यसबर्ष पनि ‘देऊसी भैलो सांझ’ राख्ने भएको छ।
डायस्पोरामा रहेर पनि कला,संगीत र साहित्यको माध्यमबाट नेपाली कामदार दाजुभाई दिदीबहिनीहरूलाई बिशुध्द मनोरन्जन दिलाउदै आएको कलाकारहरूको यस संगठनले यसअघि पनि थुप्रै कला प्रदर्शनी र कला साहित्य र संगीतको मिश्रण ‘समर नाईट’ श्रृंखला चलाउदै आएको छ।
देऊसी भैलो कार्यक्रम आउने शनिबार २६ तारिख सांझ सिओल दोंग्देमुनस्थित लुम्बिनी रेष्टुरेण्टमा हुन गैरहेको ललितकला मन्चका अध्यक्ष उमेश लिम्बुले बताए ।
बिशेष गरि कामबाट थाकेका नेपाली दाजुभाई दिदीबहिनीहरूको मानसिक तनाब र शारिरीक थकान कम गर्ने र बिदेशी भूमिमा पनि आफ्नो चाडपर्ब र संस्कृतिको जगेर्ना गरि मनोरन्जन गर्ने उद्देश्यले ललितकला मन्चले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिईरहने कलाकार सोनाम दोंग्बा ह्योल्मोको भनाइ छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस