सोल-दक्षिण कोरियामा एक नेपालीलाई खसी काटेको अभियोगमा आदालतले दोषी ठहर्याएको छ | थापा थर गरेको एक नेपालीलाई सार्वजनिक स्थलमा खसी काटेको अभियोगमा सुवन जिल्ला अदालतले १० लाख वन जरिवानाको फैसला सुनाएको हो ।
सुवन जिल्ला अदालतको फैसलामा अभियुक्त थापाले तोकिएको समयामा जरीवाना रकम भुक्तानी नगरे जेल चलान गर्न सकिने उल्लेख गरेको छ |
थापालाई ख्यङगिदो प्रान्त,योङईन सिटिको किहुङगु स्थित एक सार्वजनिक स्थतमा गत सेक्टेम्बर १२ तारिख दिनको अन्दाजी १०.१५ बजे जिउदो खसीलाई धारिलो हतियारले हत्या गरि रहेको अवस्थामा स्थानीय प्रहरीले पक्राउ गरेको नेपालीकोरिया डटकमले समाचार लेखेको छ |
दक्षिण कोरियाको कानुनमा सार्वजनिक स्थलमा बन्यजन्तु तथा चराचुरुङगीको हत्या गर्नु अपराध मानिएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस