सोल-दक्षिण कोरियामा रोजगारी गर्न आएका एक नेपालीको मृत्यु भएको छ | रोजगार अनुमती प्रणाली (ईपीएस ) मार्फत यहा आएका भोजपुरका अमिन राईको गत २५ शनिबार राती उपचारको क्रममा मृत्यु भएको हो |
४ बर्ष १० महिनाको भिसा अवधि सकेर अविधनिक बसेका राईले शनिबार आफुलाई ज्वरो आएको कुरा फेसबूक स्टाटस लेखेका थिए |
उनको न्यून रक्तचापका कारण हुनसक्ने बताईएको छ। कोरिया स्थित विभिन्न नेपाली संघ संस्थाका कतिपय प्रतिनिधिहरु राती नै अस्पताल पुगेको तथा अहिले आवस्यक कानुनी प्रकृयाका लागि समन्बय भईरहेको बताईएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस