सोल-दक्षिण कोरियामा एक जना नेपाली कामदारले आत्महत्या गरेका छन् |
भाषा अनुवादक मुक्त गुरुङले दिएको जानकारी अनुसार पाल्पाका कुशबहादुर थापा (कुशल) ले आफ्नो घाटीमा आफैले चक्कु प्रहार गरि आत्महत्या गरेका हुन् |
गुरुङका अनुसार पाँच वर्ष कोरिया बसेर नेपाल गएर फेरि आएका थापाले सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् |
थापाले नोटमा ‘कुलतको ओवरडोज ले सेन्स(चेत)गुमाउदै छु।जति दिन यो सन्सारमा बाचे खुसीको साथ र हिम्मतको साथ बाच्न सके। इश्वरलाई करोड धन्यवाद ।하나님께 감사합니다 ‘ लेखेका छन् |
ख्यांगीदो पोछनको एक कम्पनिमा कार्यरत थापाले आत्महत्या गरेपछि सो कम्पनीमा कार्यरत अन्य ३ नेपाली कामदारलाई प्रहरीले सोधपुछ गरेको छ |
त्यहाँ कार्यरत एक नेपालीका अनुसार थापाले आफैलाई चक्कु प्रहार गरेर मृत भै सकेको अवस्थामा अन्य साथीहरुले देखेपछि प्रहरीलाई खबर गरेको थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस