सोल-दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ | वैदेशिक रोजगारका लागि यहाँ आएका धनकुटाका उत्तरकुमार राईको गत मंगलबार मृत्यु भएको हो |
धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय राई मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका थिए | उनको उपचारका क्रममा करिव ११ बजे मृत्यु भएको हो।
उनको कोरियाको सोल सिटीस्थित छनान अस्पतालमा मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए।
मृत्युको कारण खुल्न सकेको छैन। उनको शवलाई नेपाल पठाउने प्रयास भइरहेको लामाले बताए। राई करिब १० वर्ष अघि कोरिया गएका थिए। मृतक राईका श्रीमती र एक छोरी छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस