सोल-दक्षिण कोरियाली सरकारले बिदेशी नागरिकको परिचयपत्रबाट ‘एलियन’ शब्द हटाउने भएको छ ।
सरकारी अधिकारिका अनुसार उक्त शब्दको सट्टामा कुनै ‘न्युट्रल’ निरपेक्ष शब्द राखिने पनि अधिकारीले जनाएका छन् ।
दक्षिण कोरियाली न्याय मन्त्रालयका अनुसार प्रवासी नागरिकको परिचय पत्रमा उक्त ‘एलियन’ शब्द बिगत ५४ बर्षबाट लेखिदै आएको छ । अब भने ‘एलियन रजिष्ट्रेशन कार्ड’ को सट्टामा अर्कै शब्द राखिने छ ।
‘एलियन’ शब्दले नकारात्मक भाव जनाएको बताउदै त्यसको सट्टामा विदेशी नागरिक परिचय पत्र, विदेशी बसोवास परिचय पत्र अथवा आवास परिचय पत्र मध्ये एक उल्लेख गरिने मन्त्रालयले जनाएको छ ।
सरकारी निर्णय पश्चात सो परिवर्तन गरिने मन्त्रालयले जनाएको छ ।
सरकारको यो कदम बाट प्रवासी नागरिकहरुले पनि अपनत्व अनुभव गर्ने अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस