काठमाडौं– तुलसीपुर-१४ चैलाही निवासी दुर्गा लामिछानेले आफ्नो साथबाट १६ लाख रुपैयाँ लुटिएको बताएका छन् | मोटरसाइकल चढेर आएका तीनजना आँखामा खुर्सानीको धुलो हालिदिएर १० लाख भारु (१६ लाख नेपाली रुपैयाँ) लुटेको लामिछानेले बताए ।
लामिछाने बुटवल बस्त्रालयका कर्मचारी हुन् । बस्त्रालयका प्रोपाईटर राजकुमार श्रेष्ठले लामिछानेलाई सो रकम कृष्णनगर भन्सारमा पठाउनका लागि दिएको बताएका छन् ।
लामिछानेले तुलसीपुर बसपार्कमा पुगेका बेला नकाबधारी व्यक्तिले आँखामा खुर्सानीको धुलो हालिदिएर रकम लुटेको बताएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
लामिछाने तुलसीपुर प्रहरीको नियन्त्रणमा छन् । तथ्य कुरा पत्ता लगाउन अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस