काठमाण्डौ-आज बिहान बैतडीमा बस दुर्घटना हुँदा बसमा सवार यात्रुमध्ये २१ जना घाइते र ७ जना गम्भीर घाइते भएका छन्। बसमा ३० जना यात्रु सवार रहेका थिए।
महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन-मेलौली सडकखण्ड अन्तर्गत पर्ने पाटन-६ लोर्खामा शनिबार बिहान अन्दाजी ३ बजे दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका सातै जनालाई जिल्ला अस्पतालमा पठाउनका लागि एबुलेन्स झिकाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको छ।
बस दुर्घटना भएपछी बसका चालक फरार भएका छन्। सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा भएको जनाईएको छ। बस सडकभन्दा करिब १० मिटर तल खसेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस