काठमाडौं – रोनाल्डोले दोहोरो गोल गरेको खेलमा रियल मड्रिडले सहज जित निकालेको छ। स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिडले शनिबार राति भएको खेलमा अलाभेसलाई ४–० ले पराजित गर्याे।
रियल मड्रिडको जितमा रोनाल्डोसँगै ग्यारेथ बेल र करीम बेन्जिमाले थप समान एक एक गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको पहिलो मिनेटमै बेलले मड्रिडको अग्रता दोब्बर बनाएका थिए।
खेलको ६१औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे भने ८९औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४–० को सहज जित दिलाए। जितसँगै तेस्रो स्थानको रियलले २५ खेलबाट ५१ अंक छ। रियल शिर्ष स्थानको बार्सिलोनाभन्दा १४ अंकले पछि छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस