काठमाडौं । पहिलो पटक घरेलु मैदानमा आयोजना हुन लागेको पाँचौं महिला साफ च्याम्पीयनसिपको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । विराटनगरको सहिद रंगशालामा मंगलबार दिउँसो २ बजे च्याम्पीयनसिपको उद्घाटन हुनेछ ।
६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका खेलदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको नेपाल पहिलो पटक च्याम्पीयन बन्ने रणनीतिमा छ । नेपाल रहेको समूह ए मा भुटान र बंगलादेश छन् । समूह बि मा साविकको विजेता भारत, माल्दिभ्स र श्रीलंका छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस