काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्यसचिवमा रमेश सिलवाल शपथ लिएका छन् । नेकपाले उनलाई राखेपको चार वर्षे कार्यकालका लागि जिम्मेवारी दिएको हो ।
नवनियूक्त सदस्यसचिव सिलवाललाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यसअघि मन्त्री विश्वकर्माले नेपाल भलिबल संघको प्रतिनिधिको रुपमा सिलवाललाई बोर्ड सदस्यमा मनोनित गरेका थिए ।
सिलवाल यसअघि नेपाल क्रिकेट संघ क्यानको तदर्थ कमिटिको संयोजक थिए । उनी गोल्डेनगेट कलेजका सञ्चालक पनि हुन् ।
सिलवाल तत्कालीन एमालेको भातृ संगठन युवा संघको उपाध्यक्ष समेत थिए । उनी मदन भण्डारी स्पोर्ट्स फाउण्डेशन स्थापना गर्नमा उनको ठूलो योगदान पनि रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस