काठमाडौं-ईजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगितामा सेनेगल र नाईजेरिया सेमिफाइनलमा प्रबेश गरेका छन् । गएराती भएको खेलमा बेनिनलाई १–० ले हराउदै सेनेगलले अन्तिम चारको यात्रा तय गरेको हो ।
सेनेगल र बेनिन विचको पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि ६९ औ मिनेटमा ईद्रिसा गुवेले गोल गर्दै सेनेगललाई सेमिफाइनल पुर्याएका थिए ।
८२ औ मिनेटमा भेर्डोन रातो कार्ड खादै बाहिरिएपछि त्यसपछिको समय बेनिन १० खेलाडीमा सिमित बनेको थियो ।
गएराती नै भएको खेलमा साउथ अफ्रिकालाई २–१ गोल अन्तरले हराउलै नाईजेरियाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । सामुएल चुक्वाइजे र विलियम ट्रोस्टले गोल गर्दै नाईजेरियालाई अन्तिम चारसम्म पुर्याएका थिए । बोन्गानी जुङगुले गोल गर्दै साउथ अफ्रिकाको अन्तर घटाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस