काठमाडौं-आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २सय२४ रनको लक्ष्य दिएको छ ।
बर्मिङघमस्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २सय२३ रन मात्रै बनाउन सक्यो ।
अस्ट्रेलियाविरुद्ध इंग्ल्याण्डका बलरहरुले कसिलो बलिङ गरे । अस्ट्रेलियाका लागि २सय२३ रन बनाउन पूर्व कप्तान स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाए भने एलेक्स क्यारेले ४६ रन बनाए ।
यस्तै, मिचेल स्टार्कले २६ रन बनाउँदा ग्लेन म्याक्सवेलले २२ रन बनाएका थिए । अस्ट्रेलियाविरुद्ध घरेलु टोली इंग्ल्यान्डका बलर क्रिस वार्कस र अदिल रशिदले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिँदा जोर्फा आर्चरले २ विकेट र मार्क वुडले एक विकेट लिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस