ईगंल्यान्ड मा जारि आइसीसी वर्ल्ड कप क्रिकेट २०१९ मा साबिक बिजेता अस्ट्रेलिया लाइ हराउदै घरेलु टोलि ईगंल्यान्ड फाइनलमा प्रवेश गरेको छ। ईगंल्यान्ड २७ बर्ष पछि फाइनलमा पुगेको हो।
अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको ईगंल्यान्डले ३३ औ ओभरमा २ विकेटको नोक्सानमा पुरा गर्यो। ईगंल्यान्डको जितमा जेसन रोय ८५, जोनी बैयरस्टो ३४, जो रुट ४९ र कप्तान इयान मोर्गान ४५ रनमा नट आउट रहदै जिताएका हुन्। अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कुमिन्सले १ / १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको अस्ट्रेलिया ४९ ओभरमा अलआउट हुदै २ सय २३ रनमा समेटिएको थियो। अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्बाधिक ८५ रनको योगदान दिए। अस्ट्रेलियाका लागि अन्य ब्याट्सम्यान डेबिड वार्नर ९ , पिटर हेन्डस्कब ४ , एलेक्स केरी ४६ , मार्कस स्टोईनस शुन्य ग्लेन म्याक्सवेल २२ , नाथन लियन ५ र जेसन बेहरनडर्फ १ रन बनाएका थिए। ईगंल्यान्डका लागि क्रिस वोक्सा र आदील रसिद ले समान ३र३ विकेट लिएका थिए भने जोफ्रा आर्चर २ र मार्क उड ले १ विकेट लिए ।
ईगंल्यान्डले अब उपाधिको लागि आउने आइतबार लर्ड्स मैदानमा न्युजिल्यान्ड खेल्ने छ। न्युजिल्यान्ड ले भारतलाइ पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस