एजेन्सी- इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘मार्का लिजेण्ड’ अवार्ड जितेका छन् ।
स्पेनिस क्लब रियल मड्रिडमा रहदा उनले गरेको योगदानलाई कदर गर्दै स्पेनिस पत्रिका मार्काले रोनाल्डोलाई अवार्ड प्रदान गरेको हो ।
३४ बर्षे रोनाल्डोलाई मार्काले सोमबार राति एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरेको थियो ।
रोनाल्डोले रियलमा ९ बर्ष बिताएका थिए । तर, गत सिजन रोनाल्डो रियलबाट युभेन्ट्स आएका थिए ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा रियल आएका रोनाल्डोले रियलका लागि ४३८ खेलमा रोनाल्डोले ४५० गोल गरेका थिए ।
पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोले सन् २००८,१३, १४ र १६ मा बालोन डी’ओर जितेका थिए ।
रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारेका थिए । जसमा ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप, दुई स्पेनिस सुपर कप र २ कोपा डेल रे रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस