काठमान्डौ – जर्मनीमा भइरहेको प्रि सिजन टुर अन्तर्गतको आउदी कपकाे सेमीफाइनलमा इङ्लिश क्लब टोटनह्याम हटस्पर्सले स्पेनी क्लब रियल म्याड्रिडलाइ १ – ० ले र जर्मन क्लब बार्यन म्युनिखले टर्किस क्लब फेनेरबाचेलाइ ६ – १ ले हराउदै फाइनलमा पुगेका हुन्।
पहिलो सेमीफाइनलमा टोटनह्यामले पहिलो हाफको २२ औ मिनेटमा ह्यारी केनले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा रियलका लागि रोद्रिगोले गोल गरे पनि सो गोलले मान्यता पाएन र केनले गरेको एकमात्र गोल नै निर्णायक भयो।
दोस्रो सेमीफाइनलमा बार्यनले फेनेरबाचेलाइ ६ – १ गोलले हराएको छ। बार्यनका लागि पहिलो हाफको २२ औ मिनेटमा रेनाटो साञ्चेज, २८ औ मिनेटमा लियोन गोरेट्जा, ३१ औ मिनेटमा थोमस मुलर, ४० औ मिनेटमा किन्ग्स्ली कोम्यान र ४४ औ मिनेटमा थोमस मुलरले पेनाल्टीमा गोल गर्दै ५ – ० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५८ औ मिनेटमा बार्यनका थोमस मुलरले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। फेनेरबाचेको लागि ६४ औ मिनेटमा म्याक्स क्रुसेले गोल फर्काउदै हार अन्तर कम गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस