एजेन्सी- बार्सिलोनाका अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीमाथि आक्रमण प्रयास भएको छ। स्पेनी आइल्यान्ड इबिजास्थित एक रात्रिकालीन क्लबमा उनीमाथि आक्रमणको प्रयास भएको हो। यद्यपि, सो घटनामा मेस्सी सुरक्षित छन्।
सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा मेस्सीलाई क्लबका सुरक्षा गार्डहरुले स्कर्टिङ गरी सुरक्षित स्थलतर्फ लगेको देखिन्छ। त्यसअघि क्लबमा मादकपदार्थ सेवन गरेका केही युवाले मेस्सीसँग झगडा गर्ने प्रयास गरेको देखिएको छ।
यद्यपि, क्लबका सुरक्षा गार्डको सावधानीका कारण मेस्सी सुरक्षित देखिएका छन्। मेस्सी स्पेनी घरेलु सिजन सुरु हुनुअघि बिदा मनाउन आफ्ना सहकर्मी र परिवारसँगै इबिजामा छन् ।
सोही क्रममा उनी आफ्ना सहकर्मीसँगै रात्रि क्लबमा पुगेका थिए । त्यहाँ मेस्सीसँगै उनकी श्रीमती तथा सहकर्मीहरु लुइस स्वारेज, सेस फाब्रिगासलगायत देखिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस