काठमान्डौ – चीनको सोझुस्थित ओलम्पिक स्पोर्टस सेन्टरमा भएको प्रि सिजन अन्तर्गतको इन्टरनेसनल सुपर कपको उपाधि फ्रेन्च लिग बिजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ। पिएसजीलेे अस्ट्रेलियन लिग बिजेता सिड्नी एफ सी लाइ ३ – ० लाइ हराएको हो।
पिएसजीलाई जिताउन खेलको पहिलो हाफको ३७ औ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै १ – ० ले अग्रता दिलाए। ४३ औ मिनेटमा अनमार्क रहेका एडिन्सन काभानिले रिबाउन्डमा आएको बललाई जाली चुमाउदै पिएसजीलाई पहिलो हाफ अगाडी २ – ० को अग्रता दिलाएका थिए।
पिएसजीले दोस्रो हाफमा १० जना खेलाडी परिवर्तन गरेको थियो। धेरैजसो युबा टिमलाई उतारेको पिएसजीका लागि खेल सकिनु १ मिनेट बाकि हुँदा मेथान गुक्लुले गोल गर्दै ३ – ० को सहज जित दिलाएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस