काठमाडौँ : नाइटिङ्गेल बिद्यालय कक्षा ९ मा अध्यनरतमा १२ बर्षीय बाल खेलाडी आर्यन जंग क्षेत्रि नेपाली क्रिकेट खेलप्रेमीहरुको लागि नौलो नाम होइन । २०६४ सालमा ललितपुर धोबिघाटमा जन्मेका उनि बिगत ५ बर्ष देखि क्रिकेट खेलमा सक्रिय छन् । इन्टर स्कुल प्रतियोगिता देखि राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा समेत प्रतिश्प्रधा गरिसकेका उनि भबिष्यका एक उज्ज्वल नक्षत्रका रुपमा दिन प्रतिदिन उदाउदै गएका छन् । काठमाडौँ क्रिकेट ट्रेनीङ सेन्टरमा क्रिकेट प्रशिक्षण लिईरहेका आर्यन अल-राउण्डर खेलाडीको रुपमा परिचित छन ।
आमा रन्जना खड्काको प्रेरणाले गर्दा सानै उमेर देखि नेपाली क्रिकेट खेललाइ नयाँ आयाम थप्न सफल बाल खेलाडी आर्यन जंग छेत्री पढाइमा समेत अब्बल छन् । फुर्सदको बेला गितार बजाउन मन पराउने उनि भबिष्यमा राष्ट्रको नाम उच्च बनाउन चाहन्छन । विभिन्न खेलमा म्यान अफ द म्याचको उपाधि समेत जित्न सफल आर्यन जंग छेत्रीले धेरै खेलहरुमा आफ्नो टिमलाइ जिताउन सफल भएका छन् । नेपालमा मात्र नभएर इण्डियामा समेत गएर नेपाली टिमको नाम उच्च बनाउन सफल उनले बेस्ट प्ल्येर, म्यान अफ द म्याच समेत जित्न सफल भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस