एजेन्सी- लण्डन क्लब आर्सनलले आईभरी कोस्टका विङ्गर निकोलस पेपेलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्धन गर्ने भएको छ । प्रिमियर लिग क्लब आर्सनलले लिलीका विङ्गर पेपेलाई कीर्तिमानी ७२ मिलियन पाउण्ड खर्च गर्न तयार भएको हो ।
२४ बर्षका खेलाडीले ईमिरेट्स स्टेडियमसंग ५ बर्षको सम्झौता गर्नेछन् । उनको मेडिकलको प्रक्रिया आगामी मंगलबार हुनेछ ।
पेपेले लिग वानमा लिलीमा ७४ खेल खेल्दै ३५ गोल गरेका छन् । उनी सन् २०१७ मा एन्जर्सबाट लिलीमा जोडिएका थिए ।
‘यो निकै भावनात्मक क्षण हो ।’ पेपेले भने, ‘मैले लामो दुरी पार गरेर आए र निकै धेरै संघर्ष गरे । एउटा ठुलो क्लबसंग हस्ताक्षर गरे । यो मेरोलागि ठुलो सम्मानको कुरा हो ।’
‘सही निर्णय लिनु निकै महत्वपुर्ण हुन्छ । आर्सनलसंग जोडिने निर्णय मेरा लागि निकै सही छ ।’ उनले थपे ।
गत सिजन पेरिस सेन्ट जर्मेन पीएसजीका केलियन एम्बाप्पे पछाडी गोल गर्ने र गोलको अवसर सिर्जना गर्नेमा पेपे थिए । उनले आर्सनलमा १९ नम्बरको जर्सी लगाउनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस