काठमाण्डौ – फ्रेन्च सुपर कपको उपाधी पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । फ्रान्सको लिग वान बिजेता र फ्रेन्च कप बिजेता बीच हुने फ्रेन्च सुपर कपको उपाधी को लागि भिडन्त हुने गर्दछ । ।
चीनको सेन्जेन सहरमा भएको फ्रेन्च सुपर कपमा रेनेसलाइ २-१ ले हराउदै पिएसजीले उपाधी जितेको हो ।
खेलमा भने रेनेसले पहिले अग्रता बनाएको थियो । १३ औं मिनेटमा एड्रियन होनौउले गोल गरेका थिए । रेनेसले पहिलो हाफमा १ – ० ले अग्रता लिएको थियो । सो अग्रता जोगाउन नसक्दा रेनेस उपाधि बिहिन भएको हो।
त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा पिएसजीका किलिएन एमबाप्पेले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।
६१ औं मिनेटमा एन्डर हेरेराको स्थानमा मैदान छिरेका एन्जेल डि मारियाले ७३ औं मिनेटमा गोल गर्दै पिएसजीलाइ खेल २ – १ ले जिताए । पिएसजीले सिजनको पहिलो उपाधिको रुपमा फ्रेन्च सुपर कपको उपाधी जितेको हो। यो पटक उपाधि जितेपछि पिएसजीले कीर्तिमानी नवौ पटक फ्रेन्च सुपर कपको उपाधी जितेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस