पोखरा-हिन्दु नारीहरुको महानचार्ड तीजको अवसरमा पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजना र इन्द्रेणी एकिकृत विकास केन्द्रको सह—आयोजनामा टुडिखेलमा हुने तीज मेलामा छेलो प्रतियोगिता हुने भएको छ ।
भदौ १४ गते हुने छेलो प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ११ हजार प्रदान गरिने मुल आयोजक समितिकी संयोजक शोभा गौतमले बताइन् । उनका अनुसार द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद ६ हजार र ३ हजार प्रदान गरिने छ ।
“पछिल्लो समय छेलो प्रतियोगिता कम हुँदै गएको छ ।”— भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले भने, छेलो खेलको संरक्षणका लागि भएपनि प्रतियोगिताको आवश्यक्ता छ ।”
केही समय अगाडी नेपालमा छेलो प्रतियोगिता अत्याधिक हुने गरेको बताउदै गुरुङल पछिल्लो समय विस्तारै लोपन्मुख भएको उनले बताए ।
खेलकुद विभाग प्रमुख गेहेन्द्रमान श्रेष्ठले हाम्रो मौलिक खेलहरुको विकासका लागि खेलाडीहरु उत्पादन गरिनुपर्नेमा जोड दिए । छेलो खेलको पनि आवश्यक तालिम र सिकाई आधारमा निरन्तर प्रतियोगिताको आवश्यक्ता रहेको उनले आँैल्याए । तीज मेला भदौ ११ देखि १७ गतेसम्म हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस