काठमाडौं – घरेलु मैदानमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।
साफले बिहिबार दोस्रो पटक सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी माल्दिभ्स पाएको हो ।
समूह ‘ए’ को नेपालले माल्दिभ्ससँग असोज ३ गते खेल्नेछ ।
साविकको विजेता समत रहेको नेपालले दोस्रो तथा अन्तिम खेलमा भुटानसँग असोज ५ गते खेल्नेछ
शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
अन्तिम समयमा पाकिस्तानले सहभागिता नजनाएपछि साफले दोस्रो पटक खेल तालिका सार्वजनिक गरेको हो । यसअघि नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने तालिका रहेको थियो ।
प्रतियोगिताको लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस