काठमाडौं – नेपालमा आयोजना भैरहेको एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पाँचौ स्थानमा रहँदै अन्त्य गरेको छ । पाँचौ स्थानको लागि भएको खेलमा अफगानिस्तानलाई ३-१ ले पराजित गरेको हो।
ललितपुरको लगनखेल स्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षणको कभर्ड हलमा भएको खेलमा अफगानिस्तानलाई पहिलो सेटमा २५–२३, दोस्रो सेटमा २३–२५ तेस्रो सेटमा २५–१८ को अंकले अफगानिस्तानलाई नतिजा सुम्पेको नेपालले निर्णायक वा चौथो सेटमा २६–२४ ले हराउँदै नेपालले पाँचौं स्थान हासिल गरेको हो ।
यसअघी समूह चरणको दुवै खेल हारेको नेपालले सेमिफाइनल पुग्न असफल भएको थियो । पहिलो खेलमा कीर्गिस्तानसँग ३-० को सोझो पराजित भएको नेपालले दोस्रो खेलमा पनि माल्दिभ्ससँगको खेल पनि समान ३–० ले पराजित भाएको थियो । शनिबार हुने फाइनल खेलमा किर्गिस्तानले उज्वेकिस्तानसँग खेल्ने छ । माल्दिभ्सले तुर्केमिनिस्तानसँग अहिले तेस्रो स्थानको लागि खेलिरहेको छ । उक्त खेलको प्रत्यक्ष प्रशारण हाम्रो खेलकुदले गरिरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस