काठमान्डौ -भारतको कल्याणीमा जारी साफ अन्डर -१५ फुटबल प्रतियोगिता अन्तरगत नेपालले आफ्नो तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४-१ ले पराजित गर्दे फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।
खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल गर्दै १ गोल खाएको हो। यो जित सङगै नेपालको ६ अङक पुगेको छ। नेपाल र बंगलादेशको समान ६-६ अङक बनाएका छन। श्रीलंका र भुटान प्रतियोगिता बाट बाहिरी सकेका छन। नेपाल भन्दा बंगलादेश हेड टू हेडमा अघि छ। भारतको ९ अङक छ। आजै भएको पहिलो खेलमा भारतले श्रिलङकालाई ५-० ले हराएको छ।
नेपालले समुहको अन्तिम खेल बिहिबार भुटानको सामना गर्नेछ भने बंगलादेशले आयोजक भारतसंग खेल्नेछ । राउण्ड रोविनको आधारमा संचालन भईरहेको प्रतियोगिताको अंकतालिकाको शिर्षस्थान हुने दुई टिमले फाइनल खेल्नेछन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस