काठमाडौ-युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले ६४ औ सकरंणको च्याम्पियन्स लिग २०१९/२० को समूह चरणको खेलतालिका सार्वजनिक गरेको छ। च्याम्पियन्स लिगमा युरोपियन देशहरुको उकृष्ट लिग बिजेताहरुले सहभागिता जनाउछन। लिगमा ३२ वटा क्लबहरुले होम एण्ड अवे गरि खेल खेल्नेछन। च्याम्पियन्स लिग बिजेताले युईएफए सुपर कप र फिफा क्लब वर्ल्ड कपमा सहभागिता जनाउन पाउनेछ। यसपटकको फाइनल खेल टर्कीको स्तानबुलस्थित अटातुर्क ओलम्पिक स्टेडियममा हुनेछ।
फाइनल खेल हुने टर्कीको स्तानबुलस्थित अटातुर्क ओलम्पिक स्टेडियम
च्याम्पियन्स लिग पुरस्कार रासी
१. बिजेता – १९,०००,००० युरो
२. उपबिजेता- १५,०००,००० युरो
३. सेमिफाइनालिस्ट – १२,०००,००० युरो
४. क्वाटरफाइनालिस्ट – १०,५००,००० युरो
५. राउण्ड अफ १६ – ९,५००,००० युरो
६. समुह चरणमा जित – २,७००,००० युरो
७. समुह चरणमा बराबरी – ९००,००० युरो
८ . अन्तिम ३२ समुह चरणमा बेस फी – १५,२५०,००० युरो
अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु
१. रियल म्याड्रिड (स्पेन) १३ पटक
२. एसी मिलान (इटाली) ७ पटक
३. लिभरपूल (इंगल्याण्ड) ६ पटक
४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक
५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक
६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक
७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक
यसै गरि चेल्सी/एस्टन भिल्ला (इंगल्याण्ड) सेल्टिक (स्कटल्याण्ड) बोरुसिया डर्टमुन्ड/ ह्याम्बर्गर एस भी (जर्मनी) स्टेटुआ बुखारेस्ट (रोमानिया) मार्सेली (फ्रान्स) पी एस भी आइन्डहोभेन/फेयेनेरुड (नेदरल्याण्ड) रेड स्टार बेलग्रेड (सर्बिया) ले १/१ पटक उपाधि जितेका छन् ।
च्याम्पियन्स लिग २०१८ /१९ को बिजेता एफ सी लिभरपूल
गत सस्करणको उपाधि इङ्गलिश क्लब लिभरपूलले जितेको थियो। फाइनलमा इंगल्याण्डकै टोटेन्ह्याम हटस्पर्सलाइ २-० ले पराजित गर्दै छैटो पटक उपाधि जितेको हो।
अहिले सम्मका च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ताहरु
१. क्रिस्टियानो रोनाल्डो १२६ गोल
२. लियोनल मेस्सी ११२ गोल
३. राउल गोन्जालेज ७१ गोल
४. करिम बेन्जेमा ६० गोल
५. रुड भान निस्टोरोय ५६ गोल
च्याम्पियन्स लिग समुह चरण तालिका २०१९ /२०
समूह ‘ए’
पेरिस सेन्ट जर्मेन (पीएसजी) (फ्रान्स)
रियल म्याड्रिड (स्पेन)
क्लब ब्रुगी (बेल्जियम)
गालाटासारे (टर्की)
समूह ‘बी’
बायर्न म्युनिख (जर्मनी)
टोटेनहम हट्सपर (ईङ्गल्याण्ड)
ओलम्पियाकोस (ग्रीस)
रेड स्टार बेलग्रेड (सेर्भेन जेभेद्जा)
समूह ‘सी’
म्यानचेस्टर सिटी (ईङ्गल्याण्ड)
शाख्तार डोनेस्क (युक्रेन)
डायनामो जाग्रेब (क्रोएसिया)
एटलान्टा (इटाली)
समूह ‘डी’
युभेन्टस (इटाली)
एटलेटिको म्याड्रिड (स्पेन)
बायर लेभरकुसन (जर्मनी)
लोकोमोटीभ मस्को (रसिया)
समूह ‘ई’
लिभरपुल (ईङ्गल्याण्ड)
नेपोली (इटाली)
एफसी साल्जबर्ग (अष्ट्रिया)
जेन्क (बेल्जियम)
समूह ‘एफ’
बार्सिलोना (स्पेन)
बोरुसिया डर्टमुन्ड (जर्मनी)
इन्टर मिलान (इटाली)
स्लाभिया प्राग (चेक रिपब्लिक)
समूह ‘जी’
जेनिट सेन्ट पिटर्सबर्ग (रसिया)
बेन्फिका (पोर्चुगल)
ओलम्पिक लियोन (फ्रान्स)
आरबी लेपजिग (जर्मनी)
समूह ‘एच’बराबरी
चेल्सी (ईङ्गल्याण्ड)
भ्यालेन्सिया (स्पेन)
आयाक्स (नेदरल्यान्ड)
लिले (फ्रान्स)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस