बिश्वको सर्वाधिक लोकप्रिय र प्रतिस्पर्धात्मक इङलिस प्रिमियर लिग २०१९/२० को चौथौँ चरणका खेलहरु आजबाट सुरु हुदैछन।
पहिलो खेलमा पाँचौं स्थानको म्यान्चेस्टर युनाईटेड ले १८ औ साऊथह्याम्पटनको खेल चलिरहदा साझको ७:०० बजे चौथोँ स्थानको लेस्टर सिटिले ११ औ स्थानको ए एफ सी बर्नेमाऊथ, १० औ स्थानको क्रिस्टल प्यालेसले १६ औ स्थानको एस्टन भिल्ला, १३ औ स्थानको चेल्सीले नवौं स्थानको नवप्रबेशि क्लब शेफिल्ड युनाईटेड , १४ औ स्थानको वेस्ट ह्यामले नर्विच सिटि, म्यान्चेस्टर सिटीले ब्राईटन एन्ड होभ अल्बिओन, १९ औ स्थानको न्यु क्यास्टलले २० औ स्थानको वाटफोर्डसगँ खेल्दा राती ९: ३० बजे लिगको शिर्षसस्थानको लिभरपुलले छैटौं स्थानको बनर्लीसगँ खेल्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस