काठमाडौ -फुटबलको सर्वोच्च निकाय फेडेरेशन ईन्टरनेशनल द फुटबल (फिफा) ले पुस्कास अवार्ड २०१९ : ऊकृष्ट तीन गोलको छनौट गरेको छ। यसपटक २०१८ को बर्षभरिमा भएका गोलबाट ऊकृष्ट तीन गोलको छनौट
गरिएको छ। फिफा पुस्कास अवार्ड सन् २००९ बाट प्रदान गर्न थालिएको हो। स्पेनको रियल म्याड्रिड (१९५०-१९६०) बाट खेल्ने हङगेरिका खेलाडी फ्राङक पुस्कासको सम्झनाबाट ऊक्त पुरस्कारको सुरुवात गरिएको हो।
फिफा पुस्कास अवार्ड २०१९ का ऊकृष्ट तीन गोलको छनौट र गोलकर्ताहरु
१. लियोनल मेस्सी (अर्जेन्टिना)
बार्सिलोना बिरुद्ध रियल बेटिस
२. जुवान फर्नान्डो क्विन्टेरो (कोलम्बिया)
रिभर प्लेट बिरुद्ध रेसिङ क्लब
३. डेनियल जेसोरी (रोमानिया)
डेब्रेसिएन बिरुद्ध फेरेनकेरोस टि.सि.
यसवर्षका उकृष्ट तिनमा छनौटमाा परेेका गोलकर्ताहरु
ससांर भरिका फुटवल समर्थकको भोट र विश्वका ऊकृष्ट सर्वकालीन खेलाडिको छनौटको आधारमा ऊकृष्ट एक गोलको छनौट गरि पुरस्कार बितरण हुनेछ । फिफा पुस्कास अवार्ड २०१९ को पुरस्कार बितरण यहि आऊदो सोमबार सेप्टेम्बर २ तारिखको दिन अन्य फिफाको फुटबल पुरस्कार बितरण समारोह बिच हुनेछ
यसवर्षका उकृष्ट १० गोलहरु
फिफा पुस्कास अवार्ड सबैभन्दा पहिलोपटक पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले २००९ मा जितेका थिए।गतबर्षको उकृष्ट गोलको पुरस्कार ईजिप्टका मोहम्मद सलाहले जितेका थिए।
हालसम्मका फिफा पुस्कास अवार्ड बिजेता खेलाडिहरु
१. क्रिष्टियानो रोनाल्डो (२००९)
२.ह्यामिट अल्टिनटोप (२०१०)
३. नेयमार जुनियर (२०११)
४.मिरोस्लाभ स्टोच (२०१२)
५.ज्लाटन ईब्राहिमोभिच (२०१३)
६.जेम्स रोड्रिगुईज (२०१४)
७. वेन्डेल लिरा (२०१५)
८. मोहम्मद फैज सुब्री (२०१६)
९. ओलिभर जिरोऊड (२०१७)
१०. मोहम्मद सलाह (२०१८)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस