काठमाडौ -विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको बिधागत रुपको प्रतिष्ठित अवार्डको उकृष्ट तीनको मनोनयन सार्वजनिक गरेको छ। फिफाले हालै २०१९ का लागि दिइने विभिन्न विधाका लागि वर्षको उत्कृष्ट तीन जनाको अन्तिम मनोनयन सूची सार्वजनिक गरेको छ । ससांर भरिका फुटवल समर्थकको भोट र विश्वमा फिफाका सदस्य राष्ट्रका प्रशिक्षक र कप्तानको छनौटको आधारमा ऊकृष्ट एक विधाको छनौट गरि पुरस्कार बितरण हुनेछ।
फिफाले वर्षको उत्कृष्ट पुरुष/महिला खेलाडी, गोलकरक्षक, प्रशिक्षकलगायत विधाबाट मनोनयन सार्वजनिक गरेको हो । ईटलीको मिलानमा सेप्टेम्बर २० मा हुने कार्यक्रमबीच अन्तिम सूचीबाट उकृष्ट एकको विजेता घोषणा गरिनेछ ।
विधागत उकृष्ट तीन मनोनयन :
पुरुष फुटबलतर्फ
१.क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
२.लियोनल मेस्सी (अर्जेन्टिना)
३.भर्जिल भान डाइक (नेदरल्यान्ड्स)
महिला फुटबलतर्फ
१.एलेक्स मोर्गान (अमेरिका)
२.लुुुसि ब्रोन्ज (इंग्ल्यान्ड)
३.मेगान रापिनो (अमेरिका)
पुरुष प्रशिक्षकतर्फ
१.जोर्गेन क्लोप (जर्मनी)
२.पेप ग्वार्डिओला (स्पेन)
३.मोउरिसियो पाचेटिनो (अर्जेन्टिना)
महिला प्रशिक्षकतर्फ
१.जिल एलिस (सयुक्त राज्य अमेरिका)
२.सरिना गेगमेेन (नेदरल्यान्ड्स)
३.फिल नेभिल्ले (इंग्ल्यान्ड)
पुरुष गोलकिपर तर्फ
१.एलिसन बेकर (ब्राजिल)
२.एन्डर्सन (ब्राजिल)
३.मार्क आन्द्रे टेर स्टेगेन (जर्मनी)
महिला गोलकिपर तर्फ
१.क्रिस्टिएन इन्डलर (चिली)
२.सारी भान (नेदरल्यान्ड्स)
३.हेडभिग लिन्डहल (स्वीडेन)
फिफा पुस्कास अवार्डका लागि
१.डानिएल जेसोरी (रोमानिया)
२.जुआन फर्नान्डो क्विन्टेरो (कोलम्बिया)
३.लियोनल मेस्सी (अर्जेन्टिना)
सभ्य र शालिन समर्थक
नेदरल्यान्डस् फ्यान
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस